कोरोना निको हुने दर ९३ प्रतिशत

काठमाडौँ, १२ भदौ । विगत २४ घण्टामा देशभर थप दुई  हजार ६५ जना  व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये  पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा थप दुई…