आजको मौसम

काठमाडौँ, ८ भदौ । आज आइतबार काठमाडौँ लगायत देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभाव र मौसमी न्यूनचापीय रेखा औसतभन्दा थोरै माथि भएकाले आज दिउँसो देशको पूर्वी, मध्य र सुदूरपश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ, अन्य ठाउँमा पनि सामान्य वर्षा…