पहिरोमा पुरिएर आमा-छोराको मृत्यु :चार बेपत्ता

रोल्पा, २७ भदौ । रोल्पामा पहिरोले पुरिएर आमा-छोराको ज्यान गएको छ भने चार जना बेपत्ता भएका छन् । गएराति आएको पहिरोमा परेर थबाङ गाउँपालिका-२ छेर्लोबाङ झार्नेकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । बेपत्ता भएका भनिएका चारै जनाको विवरण प्राप्त हुन नसकेको…