काठमाडौँ, १२ असोज । थप १ हजार १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९३ हजार २ सय ७१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ३ सय १८…