काठमाडौँ, ११ असोज । थप १ हजार २ सय ८२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ४८ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार २ सय ६२…