थप ७९२ जनामा कोरोना संक्रमण, ९१० जना डिस्चार्ज

काठमाडौँ, २६ असोज । थप ७ सय ९२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ३ हजार ५ सय ५२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ५ सय ५४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ९ सय १० जना डिस्चार्ज भएसगै आजसम्म…