काठमाडौँ, २४ असोज । कर्णाली नदीमा डुंगा पल्टिँदा एक युवती वेपत्ता भएकी छिन् । वडा अध्यक्ष शंकर बहादुर कामीका अनुसार आज बिहान ९ बजे सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएकी हुन । घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान…