मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

मुगु, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरे । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य १५ जना घाइते भएका छन् । दशैँमा…