काठमाडौँ, २८ असोज । थप ४ सय ५५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ४ हजार २ सय ७६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ जना रहेका छन । मन्त्रालयका अनुसार आज ८ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म…