काठमाडौँ उपत्यकामा थप ३०२ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३०२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २३१, भक्तपुरमा ३० र ललितपुरमा ४१ गरी ३०२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७४७ पुगेको छ । त्यस्तै आज देशभर ९ सय ६८ जनामा कोरोना…