आजको मौसम

काठमाडौँ, २६ भदौ । हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिण तर्फ रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १,…