अवैध क्यान्सरको औषधि विक्री एक जना गर्ने पक्राउ

काठमाडौँ, २५ भदौ । अवैध रुपमा क्यान्सरको औषधि विक्री गरेको अभियोगमा प्रहरीले एक जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार महाराजगंज घर भई काठमाडौँ बुढानिलकण्ठ नगरपालिका, ८ गल्फुटार बस्ने १९ वर्षीय प्रवल भण्डारीलाई पक्राउ गरिएको हो । करिब ९ लाख रुपैयाँ मूल्य बराबरका विभिन्न औषधिसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । बुढानिलकण्ठ गल्फूटार क्षेत्रमा…