काठमाडौँ, १७ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोबाइलबाटै क्यूआर पे मार्फत् ट्राफिक जरिबाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ । आज काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै महाशाखाले अब ट्राफिक जरिबाना क्यूआर पे मार्फत् तिर्न सक्ने व्यवस्थाको शुरुवात गरेको हो । महाशाखाका अनुसार भोलिबाट लागू हुन गरी कारबाहीमा परेका सवारी साधनका चालकहरुले ट्राफिक…