थप १६६४ जनामा कोरोना संक्रमण, १७८६ जना डिस्चार्ज

काठमाडौँ, १५ भदौ । थप १ हजार ६ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ६२ हजार ६ सय ४७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९१ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ७ सय ८६…