काठमाडौँ, १४ भदौ । बाढी पहिरोका कारण पछिल्ला चार दिनमा १२ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तीन जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन । करिब ५ हजार घर डुबानमा परेका छन् । ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । केही…