काठमाडौँ, १२ भदौ । थप १ हजार ८ सय ५७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ५८ हजार ८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ८ सय ६६ जना रहेका छन । मन्त्रालयका अनुसार आज २ हजार २ सय २२ जना डिस्चार्ज…