काठमाडौँ, ७ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले यी पदार्थको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ । निगमका अनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । त्यस्तै…