करणी गरेको अभियोगमा एकजना पक्राउ

उदयपुर, ३२ साउन । ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रुपाटारबाट खटिएको प्रहरीले ताप्ली गाउँपालिका-१ ओख्ले डुम्रे बस्ने ४५ वर्षीय गणेश बहादुर सुनुवारलाई आइतबार साँझ पक्राउ गरेको हो । साउन २ गते सुनुवारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…