आजको राशिफल

वि.सं.२०७८ साल साउन ३१ गते । आईतबार । ईश्वी सन् २०२१ अगष्ट १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि–सप्तमी, बिहान ०९ बजेर ३५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– स्वाती, बिहान ०६ बजेर ३२ मिनेट उप्रान्त विशाखा । योग– शुक्ल, बिहान…