वि.सं.२०७८ साल साउन २८ गते । बिहीबार । ईश्वी सन् २०२१ अगष्ट १२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– चतुर्थी, दिउसो ०३ बजेर ४२ मिनेट उप्रान्त पंचमी । नक्षत्र– उत्तराफाल्गुनी, बिहान १० बजेर १० मिनेट उप्रान्त हस्त । योग– सिद्ध,…