काठमाडौँ, २५ साउन । आज अगष्ट ९ तारिखका दिन २ मिनेट सित्तैमा ट्याक्सी बुक गर्न र चढ्न पाइन्छ । उक्त अफर पठाओ कार लाइट (ट्याक्सी) को दोस्रो एनिभर्सरीको अवसरमा पठाओले घोषणा गरेको हो । दिउँसो २ बजेदेखि दुई बजेर २ मिनेटसम्म लागू हुने अफरमा सो अवधिभित्र पठाओको मोबाइल एपमार्फत कार लाइट (ट्याक्सी) बुकिङ गर्ने सबै…