काठमाडौँ, १७ असार । आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानी बढ्ने छ। व्यापारमा लगानी गर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्ने छ। परिवारमा रमाइलो घुमघामको तय हुनेछ। वृष : दिन राम्रो छ। बोलीका प्रभावले काम बन्ने छ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध…