बस दुर्घटना हुँदा सात जना घाइते

काठमाडौँ, ४ भदौ । दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३२५१ नम्बरको बस मङ्गलबार राति बेलझुण्डीमा दुर्घटनामा परेको हो । तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१७ मज्गैस्थित पेट्रोल पम्प नजिक बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको…