बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौँ, २ साउन । कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना  सङ्क्रमण  निषेधाज्ञा  खुकुलो  भएसँगै  उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको…