काठमाडौँ, २८ असार । थप २ हजार ३ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ५७ हजार १ सय ३९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २६ हजार ७ सय १२ जना रहेका छन । मन्त्रालयका अनुसार आज १ हजार ५ सय ३३…