झापा, १३ साउन । जिल्लाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु गएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुमन तिमल्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो । मंगलबार…