आजको राशिफल

काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुने जाेखिम छ । मन दुःखी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । स्वदेशमा गरेको लगानी भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । वृष : साथीभाइसँगको भेटले मन शान्त हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सफल…