जबरजस्ती करणी गरी फरार प्रतिवादी पक्राउ

स्याङ्जा, १९ मंसिर । जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा साबिक पुतलीबजार नगरपालिका-८ हाल सोही नगरपालिका-१४ पिपलडाली बस्ने ५७ वर्षीय मेग बहादुर भुजेल रहेका छन् । भुजेलले २०६९ भदौ २७ गते पुतलीबजार नगरपालिका-१४ स्थित वनमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको घटनामा जिल्ला…