आजको राशिफल

काठमाडौँ, १५ असार । आज २०८२ साल असार १५ गते आइतबार। असार शुक्ल पक्षको चौथी तिथि। तदनुसार सन् २०२५ जुन २९ तारिख। राष्ट्रिय धान दिवस । दही चिउरा खाने दिन छ । आजको फलादेशः मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सार्थकता पाउने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए आम्दानी बढ्नेछ। परिवारलाई…