थप २०१६ जनामा कोरोना संक्रमण, ४९१४ जना डिस्चार्ज

काठमाडौँ, १२ असार । थप २ हजार १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार २४ जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ हजार ९ सय १४ जना डिस्चार्ज भएसगै आजसम्म…