अवैध रुपमा प्रयोगमा आएको मोबाइल पहिचान गर्न सुरु

काठमाडौँ, २७ असार । कर प्रणाली छलेका, नक्कल गरिएका र चोरीका मोबाइल  दूरसञ्चार सेवामा प्रयोग  गर्न  नमिल्ने  बनाउने  तयारी  अन्तिम चरणमा  पुगेको  छ । नेपाल दूरसञ्चार  प्राधिकरणले  यसका  लागि सफ्टवेयर जडान  गरिसकेको  छ । साउन १ देखि  प्रारम्भिक  रूपमै  भए  पनि यसरी अवैध प्रयोगका मोबाइल पहिचान गर्ने काम सुरु गरिने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी…