थप २६३६ जनामा कोरोना संक्रमण, ४३४८ जना डिस्चार्ज

काठमाडौँ, १५ असार । थप २ हजार ६ सय ३६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख ३६ हजार ९ सय १६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ३ सय १० जना रहेका छन । मन्त्रालयका अनुसार आज ४ हजार ३ सय ४८…