आजको राशिफल

विसं २०७८ साल असार १३ गते । आइतबार । इस्वी सन् २०२१ जुन २७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । आषाढ कृष्णपक्ष । तिथि–तृतीया, ३४ घडी २१ पला,  बेलुकी ०६ बजेर ५६ मिनेट उप्रान्त चतृर्थी । नक्षत्र– उत्तराषाढा, ०१ घडी ०८ पला, बिहान ०५…