आजको राशिफल

वि.सं.२०७८ साल असार १० गते । बिहीबार । ईश्वी सन् २०२१ जुन २४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ शुक्लपक्ष । तिथि– पूर्णिमा,४८ घडी १० पला, रातको १२ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– ज्येष्ठा,१० घडी १८ पला,बिहान ०९ बजेर १८ मिनेट…