खाँदवारी, ७ असार । सङ्खुवासभा, खाँदबारी नगरपालिका –४ सेकाहामा सेप्टी ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको छ । सेप्टी ट्याङ्की भत्किएर खाँदबारी – ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो । गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आइतबार साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको…