आजको राशिफल

काठमाडौँ, २ भदौ । आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल ।  मेष : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा महत्त्वपूर्ण काम बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। वृष : दिन राम्रो छ। परिवारबाट खुशी मिल्नेछ। व्यापारमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुने…