थप २४०१ जनामा कोरोना संक्रमण, ३६६० जना डिस्चार्ज

काठमाडौँ, ५ असार । थप २ हजार ४ सय १ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ जना रहेका छन । मन्त्रालयका अनुसार आज ३ हजार ६ सय ६०…