काठमाडौँ, २४ जेठ । थप ४ हजार ४ सय ७२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ५ लाख ५१ हजार ४ सय ९४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार ९…