काठमाडौँ, ४ जेठ । थप ८ हजार २ सय ३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ७२ हजार ३ सय ५४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५ सय २९ जना रहेको छ । मन्त्रालयका अनुसार आज ६ हजार…