काठमाडौँ, १७ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा भक्तपुरमा १ सय २१, ललितपुरमा २ सय ५२ र काठमाडौँमा ८ सय ९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना पुष्टि भएको छ भने आज…