आजको मौसम

काठमाडौँ, १२ बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यस्तै आज देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक दुइ…