कार र विङ्गर ठोक्किँदा ७ जना घाइते

सिरहा, ९ बैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नपा ७ पुरानो चोहर्वामा कार र विङ्गर एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम गइरहेको ना १ ज ८८८५ नम्बरको विङ्ग र विपरित दिशाबाट आईरहेको प्र ३–०१–०२२ च २५३६ नम्बरको कार राति एक आपसमा ठोकिँदा कारमा सवार दुई जना र विङ्गरमा सवार…