काठमाडौँ, २१ चैत । थप १ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ सय १३ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ६१ जना डिस्चार्ज भएसगै आजसम्म घर…