आजको राशिफल

वि.सं.२०७८ साल बैसाख ०४ गते । शनिबार । ईश्वी सन् २०२१ अप्रिल १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । चैत्र शुक्लपक्ष । तिथि– पंचमी,२८ घडी २९ पला,बेलुकी ०५ बजेर ०३ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मृगशिरा,४४ घडी १९ पला,बेलुकी ११ बजेर २३ मिनेट उप्रान्त आद्रा…