लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ, ३१ चैत । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागुऔषधसहित १९ वर्षीय धर्मेन्द्र माझीलाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैयाबाट काठमाडौँ आउँदै गरेको बा३ख ६१४३ नंको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ३०० एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारागन र ३०० एम्पुल नुर्फिनसहित माझीलाई पक्राउ गरेको हो । यस्तै, सोही ठाउँबाट ५४०…