ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, १९ जना घाइते

काठमाडौँ, ३० चैत । पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा ट्र्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । आइतबार साँझ मजदूर बोकेको थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई आमपानीस्थित चिउँडेखोलामा दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार…