थप ४९६ जनामा कोरोना संक्रमण, १३८ जना डिस्चार्ज

काठमाडौँ, ३० चैत । थप ४ सय ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३३ सय ६ जना रहेको छ । मन्त्रालयका अनुसार आज १ सय ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर…