होटलको तेस्रो तलाबाट खसेर एक युवकको मृत्यु

काठमाडौँ, ३ असार । मकवानपुरको होटलको तेस्रो तलबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरीका २९ वर्षीय अमित मोक्तानको हेटौंडा उपमहानगरपालिका–१० स्थित एक होटलको तेस्रो तलाबाट खसेर मंगलबार बिहान मृत्यु भएको हो । सोमबार होटलबाट खसेर घाइते भएका मोक्तानलाई हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचार गर्न चितवनस्थित भरतपुर अस्पतालमा लगिएको…