काठमाडौँ, ३ असार । आज २०८२ साल असार ३ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छ। आम्दानीका स्रोत जुट्ने छन्। धार्मिक क्षेत्रमा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँग सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ। वृष : दिन राम्रो छ। साथीको साथ मिल्ने छ। सोचेको काम सहजै बन्ने छ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले राजनीतिमा…