कहाँ हराउँछन् बालबालिका ?

काठमाडौँ, ६ चैत । पछिल्लो सात महिनामा झन्डै २ हजार बालबालिका हराएका छन् । साउनदेखि माघसम्म १ हजार ९ सय ८८ जना हराएकामा ९ सय ९३ मात्रै भेटिएको सरकारी तथ्यांकले देखाएको छ । ९ सय ९५ जना भेटिएका छैनन् । यो अवधिमा १ हजार ५ सय ६३ बालिका र ४ सय २५ बालक हराएका थिए…